Skip to main content
BoliCastby Nepalwide.org
Kitab Charcha artwork

Kitab Charcha

Hosted by Hari Sharma

On Kitab Charcha host Hari Sharma discusses books on various social issues that he has read over the course of several years. Some of the books are contemporary, and others are classics. The show is neither promoting those books for commercial purpose nor reviewing the contents. Sharma uses the books to provide contexts as he discusses ideas from sociology to economics to political science.

14 episodes · updated 2026-10-18

Episodes

Select an episode to start watching

  • अमेरिकाको लोकतन्त्र कुन मोडमा छ? | Kitab Charcha

    #kitabcharcha #ukaalo Patrick J. Deneen का दुई प्रभावशाली कृतिहरू—Why Liberalism Failed र Regime Change: Toward a Postliberal Future—का आधारमा आजको अमेरिकी संकटको विश्लेषण। Why Liberalism Failed मा डेनेनले तर्क उदारवादले स्वतन्त्रताको नाममा सामाजिक एकता र संस्थागत बल खोस्दै गएको छ गर्छन् । Regime Change मा उनी जबसम्म परम्परागत सामाजिक संस्थाहरू, नागरिक समाज, र सत्ता सन्तुलन बलियो हुँदैन, लोकतन्त्र स्खलित हुन सक्छ भन्छन् । हरि शर्माबाट लोकतन्त्रभित्रै देखिन थालेको संकटबारे स्पष्ट र गहिरो दृष्टिकोण बारे यी दुई पुस्तकका आधारमा चर्चा सुन्नुहोस् । यो एपिसोड Democracy in America र The Federalist Papers को पछिल्लो दुई अंकको निरन्तरता पनि हो। तपाईंलाई यी विचार कत्तिको सान्दर्भिक लाग्छ? कमेन्टमा लेख्न नबिर्सनुहोस्! उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ। Spotify: https://shorturl.at/YyggK Buzzsprout: https://shorturl.at/zfrbF Amazon Music: https://shorturl.at/k9nIm उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। परिकल्पना तथा प्रस्तुती हरि शर्मा संयोजन तथा उत्पादन मधु आचार्य उकालो संयोजन आमोद प्याकुरेल मल्टिमिडिया निर्माता मनीष पौडेल उत्पादन सहयोगी आयाम संगीत सुकर्मा पुनरुत्थान » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: https://www.facebook.com/ukaalonews X : https://twitter.com/ukaalonews Instagram: https://www.instagram.com/ukaalonews www.ukaalo.com © 2024 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!

    Mar 27, 2025 · 0m

  • The Federalist Papers (No. 10 & No. 51) | Kitab Charcha

    #federalistpapers #kitabcharcha लोकतन्त्रमा शक्ति सन्तुलन र बहुमतको शासनबीचको द्वन्द्व! The Federalist Papers अमेरिकी लोकतन्त्रको जग बनाउन लेखिएको ऐतिहासिक दस्ताबेज हो। अलेक्जान्डर ह्यामिल्टन, जेम्स म्याडिसन र जोन जेले संविधानको रक्षा, शक्ति सन्तुलन र लोकतान्त्रिक स्थायित्वको महत्त्वबारे बहस गरेका छन्। Federalist No. 10 – बहुमत vs अल्पसंख्यक अधिकार १) जेम्स म्याडिसनले लोकतन्त्रमा ‘Faction’ (दल वा समूह) हरूको प्रभावबारे चर्चा गरेका छन्। २) के बहुमतले अल्पसंख्यक अधिकारको रक्षा गर्छ? कि तानासाही प्रवृत्ति जन्माउँछ? ३) यस्तो समस्या समाधान गर्न के संघीय प्रणाली उपयुक्त हो? Federalist No. 51 – शक्ति सन्तुलन र नियन्त्रण १) सरकारका तीन अंग (कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका)बीच checks and balances किन आवश्यक छ? २) कुनै पनि एक अंगले धेरै शक्ति लिएमा के लोकतन्त्र असफल हुन सक्छ? ३) आजको ध्रुवीकृत राजनीतिमा शक्ति सन्तुलनको भूमिका के हो? लोकतन्त्रको स्थायित्वका लागि शक्ति सन्तुलन र बहुमतको शासनबीचको द्वन्द्वको उत्तर खोज्ने यो विशेष एपिसोड सुन्नुहोस्। तपाईंको विचार कमेन्टमा साझा गर्न नबिर्सनुहोस्! उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ। Spotify: https://shorturl.at/YyggK Buzzsprout: https://shorturl.at/zfrbF Amazon Music: https://shorturl.at/k9nIm उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। परिकल्पना तथा प्रस्तुती हरि शर्मा संयोजन तथा उत्पादन मधु आचार्य उकालो संयोजन आमोद प्याकुरेल मल्टिमिडिया निर्माता मनीष पौडेल उत्पादन सहयोगी आयाम संगीत सुकर्मा पुनरुत्थान » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: https://www.facebook.com/ukaalonews X : https://twitter.com/ukaalonews Instagram: https://www.instagram.com/ukaalonews www.ukaalo.com © 2024 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!

    Mar 20, 2025 · 0m

  • Democracy in America | लोकतन्त्र: शासन प्रणाली कि जीवनशैली? | Kitab Charcha

    लोकतन्त्र: शासन प्रणाली कि जीवनशैली? Democracy in America अलेक्सिस द टोकेभिलको सर्वकालिक महत्त्वपूर्ण पुस्तक हो, जसमा उनले अमेरिकी लोकतन्त्रलाई विश्लेषण गर्दै समाजमा लोकतान्त्रिक मूल्यहरूको प्रभावबारे गहिरो अध्ययन गरेका छन्। टोकेभिल सन् १८०५ मा फ्रान्समा जन्मिएका थिए, र १८३१ मा अमेरिका भ्रमण गर्न गएका थिए। त्यहाँ उनले अमेरिकी समाज, नागरिक स्वतन्त्रता र शक्ति सन्तुलनको अभ्यासलाई नजिकबाट नियाले। यस अध्ययनको आधारमा उनले १८३५ मा पहिलो खण्ड र १८४० मा दोस्रो खण्ड प्रकाशित गरे। पुस्तकमा उनले यी महत्त्वपूर्ण प्रश्नहरू उठाएका छन्: • के लोकतान्त्रिक संस्थाहरूले नागरिक स्वतन्त्रता सुरक्षित राख्न सक्छन्? • लोकतन्त्रले समाजलाई एकताबद्ध गर्छ कि ध्रुवीकरण? • लोकतन्त्रमा सशक्त नागरिक समाज र शक्ति सन्तुलन किन आवश्यक छ? उनका यी प्रश्नहरूको गहिरो विश्लेषण आज पनि उत्तिकै सान्दर्भिक छ। किताब चर्चाको नयाँ एपिसोडमा हरि शर्मा Democracy in America को महत्त्वपूर्ण विषयहरूमा चर्चा गर्दै हुनुहुन्छ। यी सवालमा तपाईंको विचार के छ? लोकतन्त्रको सशक्तीकरणमा नागरिक समाजको भूमिका कस्तो हुनुपर्छ? कमेन्टमा आफ्नो विचार साझा गर्नुहोस्! उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ। Spotify: https://shorturl.at/YyggK Buzzsprout: https://shorturl.at/zfrbF Amazon Music: https://shorturl.at/k9nIm उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। परिकल्पना तथा प्रस्तुती हरि शर्मा संयोजन तथा उत्पादन मधु आचार्य उकालो संयोजन आमोद प्याकुरेल मल्टिमिडिया निर्माता मनीष पौडेल उत्पादन सहयोगी आयाम संगीत सुकर्मा पुनरुत्थान » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: https://www.facebook.com/ukaalonews X : https://twitter.com/ukaalonews Instagram: https://www.instagram.com/ukaalonews www.ukaalo.com © 2024 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!

    Mar 13, 2025 · 0m

  • राग दरबारी - श्रिलाल शुक्ल | Rag Darbari - Shrilal Shukla | Kitab Charcha

    #kitabcharcha #ukaalo किताब चर्चा पडकास्टको यस विशेष शृंखलामा हामी भारतीय आख्यान साहित्यका तीन महत्त्वपूर्ण कृतिहरू— मुख्यमन्त्री, महाभोज, र राग दरबारी को चर्चा गर्दैछौँ। यी पुस्तकहरूले भारतीय समाज, राजनीति र प्रशासनमा देखिने शक्ति संघर्ष, भ्रष्टाचार, र सामाजिक विडम्बनाहरूलाई विभिन्न कोणबाट उजागर गर्छन्। राग दरबारी - श्रिलाल शुक्ल | Rag Darbari - Shrilal Shukla व्यंग्यात्मक शैलीमा लेखिएको राग दरबारीले भारतीय समाजको प्रशासनिक संरचना, सत्ताको चलखेल, र स्थानीय राजनीतिमा देखिने विडम्बनालाई उजागर गर्छ। ग्रामीण भारतको यथार्थ चित्रण गर्दै, पुस्तकले एक भ्रष्ट, अलमलिएको प्रणालीमा इमानदार व्यक्तिका लागि यो ठाउँ कत्तिको सुरक्षित छ भन्ने गम्भीर प्रश्न उठाउँछ। अब सुन्नुहोस्, हरि शर्माबाट चाणक्य सेनद्वारा लिखित मुख्यमन्त्री किताबको चर्चा । उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ। Spotify: https://shorturl.at/YyggK Buzzsprout: https://shorturl.at/zfrbF Amazon Music: https://shorturl.at/k9nIm उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। परिकल्पना तथा प्रस्तुती हरि शर्मा संयोजन तथा उत्पादन मधु आचार्य उकालो संयोजन आमोद प्याकुरेल मल्टिमिडिया निर्माता मनीष पौडेल उत्पादन सहयोगी आयाम संगीत सुकर्मा पुनरुत्थान » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: https://www.facebook.com/ukaalonews X : https://twitter.com/ukaalonews Instagram: https://www.instagram.com/ukaalonews www.ukaalo.com © 2024 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!

    Mar 6, 2025 · 0m

  • Mahabhoj | Mannu Bhandari | महाभोज | मनु भण्डारी | Kitab Charcha

    #kitabcharcha #ukaalo किताब चर्चा पडकास्टको यस विशेष शृंखलामा हामी भारतीय आख्यान साहित्यका तीन महत्त्वपूर्ण कृतिहरू- मुख्यमन्त्री, महाभोज, र राग दरबारी को चर्चा गर्दैछौँ। यी पुस्तकहरूले भारतीय समाज, राजनीति र प्रशासनमा देखिने शक्ति संघर्ष, भ्रष्टाचार, र सामाजिक विडम्बनाहरूलाई विभिन्न कोणबाट उजागर गर्छन्। महाभोज-मनु भण्डारी | Mahabhoj-Mannu Bhandari महाभोज एक यथार्थपरक राजनीतिक उपन्यास हो, जसले प्रशासनिक असक्षमता, भ्रष्टाचार, र समाजमा देखिने राजनीतिक स्वार्थहरूको चित्रण गर्छ। एक निर्दोष युवकको हत्या र त्यसपछि त्यसलाई राजनीतिक दलहरूले कसरी आफ्नो फाइदाका लागि प्रयोग गर्छन् भन्ने कथा पुस्तकको मूल आधार हो। अब सुन्नुहोस्, हरि शर्माबाट चाणक्य सेनद्वारा लिखित मुख्यमन्त्री किताबको चर्चा । उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ। Spotify: https://shorturl.at/YyggK Buzzsprout: https://shorturl.at/zfrbF Amazon Music: https://shorturl.at/k9nIm उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। परिकल्पना तथा प्रस्तुती हरि शर्मा संयोजन तथा उत्पादन मधु आचार्य उकालो संयोजन आमोद प्याकुरेल मल्टिमिडिया निर्माता मनीष पौडेल उत्पादन सहयोगी आयाम संगीत सुकर्मा पुनरुत्थान » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: https://www.facebook.com/ukaalonews X : https://twitter.com/ukaalonews Instagram: https://www.instagram.com/ukaalonews www.ukaalo.com © 2024 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!

    Feb 27, 2025 · 0m

  • Mukhyamantri | Chanakya Sen | Kitab Charcha

    #kitabcharcha #ukaalo किताब चर्चा पडकास्टको यस विशेष शृंखलामा हामी भारतीय आख्यान साहित्यका तीन महत्त्वपूर्ण कृतिहरू— मुख्यमन्त्री, महाभोज, र राग दरबारी को चर्चा गर्दैछौँ। यी पुस्तकहरूले भारतीय समाज, राजनीति र प्रशासनमा देखिने शक्ति संघर्ष, भ्रष्टाचार, र सामाजिक विडम्बनाहरूलाई विभिन्न कोणबाट उजागर गर्छन्। मुख्यमन्त्री – चाणक्य सेन | Mukhyamantri - Chanakya Sen यो उपन्यास राजनीतिक सत्ता र नेतृत्वको नैतिकतामाथि लेखिएको तीखो व्यंग्य हो। सत्ता प्राप्त गर्न सजिलो होला, तर त्यसलाई टिकाइराख्न कति गाह्रो हुन्छ? अवसरवादिता, शक्ति संघर्ष, र नेताहरूको व्यक्तिगत स्वार्थले राजनीतिलाई कहाँसम्म लैजान्छ भन्ने कुरा मुख्यमन्त्रीले चित्रण गर्छ। अब सुन्नुहोस्, हरि शर्माबाट चाणक्य सेनद्वारा लिखित मुख्यमन्त्री किताबको चर्चा । उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ। Spotify: https://shorturl.at/YyggK Buzzsprout: https://shorturl.at/zfrbF Amazon Music: https://shorturl.at/k9nIm उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। परिकल्पना तथा प्रस्तुती हरि शर्मा संयोजन तथा उत्पादन मधु आचार्य उकालो संयोजन आमोद प्याकुरेल मल्टिमिडिया निर्माता मनीष पौडेल उत्पादन सहयोगी आयाम संगीत सुकर्मा पुनरुत्थान » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: https://www.facebook.com/ukaalonews X : https://twitter.com/ukaalonews Instagram: https://www.instagram.com/ukaalonews www.ukaalo.com © 2024 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!

    Feb 20, 2025 · 0m

  • Overdoing Democracy: Why we must put politics in its place | Kitab Charcha

    #kitabcharcha #ukaalo के लोकतन्त्रको अत्यधिक प्रयोगले समाजलाई ध्रुवीकृत बनाउँछ? सामाजिक वा व्यक्तिगत तहका हरेक कुराकानी राजनीति केन्द्रित हुन थाले भने लोकतन्त्र बलियो हुन्छ वा कमजोर? आजको अंकमा हरि शर्मा रोबर्ट बी. टलिसद्वारा लिखित पुस्तक "Overdoing Democracy: Why we must put politics in its place" को चर्चा गर्दै हुनुहुन्छ। टलिसले यस पुस्तकमा आधुनिक लोकतान्त्रिक समाजमा अत्यधिक राजनीतिकरणले कसरी सार्वजनिक जीवन र सामाजिक सम्बन्धलाई प्रभावित गर्छ भन्ने विषयमा गहिरो विश्लेषण गर्नुभएको छ। लोकतन्त्र स्वस्थ रहनका लागि नागरिक सहभागिता आवश्यक छ, तर जब हरेक सामाजिक गतिविधि, सम्बन्ध र पहिचान राजनीतिक प्राथमिकताबाट निर्देशित हुन थाल्छ, तब लोकतान्त्रिक मूल्यहरू कमजोर हुन थाल्छन् भन्ने तर्क पुस्तकले गर्छ । "Overdoing Democracy" ले हाम्रो सामाजिक र व्यक्तिगत जीवनलाई पुनर्विचार गर्न आग्रह गर्दै लोकतन्त्रको सन्तुलित अभ्यास कसरी सम्भव छ भन्नेबारे विचार प्रस्तुत गर्दछ। अब हरि शर्माबाट "Overdoing Democracy" पुस्तकको विस्तृत चर्चा सुन्नुहोस्। उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ। Spotify: https://shorturl.at/YyggK Buzzsprout: https://shorturl.at/zfrbF Amazon Music: https://shorturl.at/k9nIm उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। परिकल्पना तथा प्रस्तुती हरि शर्मा संयोजन तथा उत्पादन मधु आचार्य उकालो संयोजन आमोद प्याकुरेल मल्टिमिडिया निर्माता मनीष पौडेल उत्पादन सहयोगी जया लुईंटेल आयाम संगीत सुकर्मा पुनरुत्थान » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: https://www.facebook.com/ukaalonews X : https://twitter.com/ukaalonews Instagram: https://www.instagram.com/ukaalonews www.ukaalo.com © 2024 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!

    Feb 13, 2025 · 0m

  • The Burning Earth: A History | Sunil Amrith | Kitab Charcha

    #kitabcharcha #ukaalo मानिसको स्वतन्त्रता र पृथ्वीको स्वास्थ्यबीचको सम्बन्ध के हो? के हामीले प्रगति र विकासको नाममा प्रकृतिलाई विनाशको बाटोमा लगिरहेका छौँ? आजको अंकमा हरि शर्मा सुनील अमृतद्वारा लिखित पुस्तक "The Burning Earth: A History" को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले विगत ५०० वर्षको मानव इतिहासलाई वातावरणीय परिप्रेक्ष्यबाट हेरिरहेको छ, जहाँ साम्राज्यवादी आकांक्षाहरू, ऊर्जाको खोजी र आधुनिक विश्वको निर्माणसँगै पृथ्वीको विनाश कसरी जोडिएको छ भन्ने उजागर गरिएको छ। अब हरि शर्माबाट "The Burning Earth: A History" पुस्तकको विस्तृत चर्चा सुन्नुहोस्। उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ। Spotify: https://shorturl.at/YyggK Buzzsprout: https://shorturl.at/zfrbF Amazon Music: https://shorturl.at/k9nIm उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। परिकल्पना तथा प्रस्तुती हरि शर्मा संयोजन तथा उत्पादन मधु आचार्य उकालो संयोजन आमोद प्याकुरेल मल्टिमिडिया निर्माता मनीष पौडेल उत्पादन सहयोगी जया लुईंटेल आयाम संगीत सुकर्मा पुनरुत्थान » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: https://www.facebook.com/ukaalonews X : https://twitter.com/ukaalonews Instagram: https://www.instagram.com/ukaalonews www.ukaalo.com © 2024 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!

    Feb 6, 2025 · 0m

  • Regionalism and National Unity in Nepal | Kitab Charcha

    #kitabcharcha #ukaalo किताब चर्चामा तपाईंलाई स्वागत छ। आजको अंकमा हरि शर्मा फ्रेडरिक एच. गेजद्वारा लिखित पुस्तक "Regionalism and National Unity in Nepal" को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकमा लेखकले नेपालको भूगोल, जातीय संरचना र राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय एकताका चुनौती र सम्भावनालाई उजागर गर्नुभएको छ। यो अंक अघिल्ला दुई अंकको निरन्तरता हो। "Crisis and Sequences in Political Development" र "Nepali Politics: Retrospect and Prospect" पुस्तकहरूको सन्दर्भलाई समेट्दै, यो अंकमा हरि शर्मा फ्रेडरिक गेजको किताब र क्षेत्रीयता र राष्ट्रिय एकताका विषयमा कुरा गर्दै हुनुहुन्छ। "Regionalism and National Unity in Nepal" ले क्षेत्रीय असन्तुलन, विकासको असमानता र राजनीतिक प्रतिनिधित्वमा रहेको विभाजनले कसरी राष्ट्रिय एकतालाई चुनौती दिन्छ भन्नेबारे विश्लेषण गर्छ। अब हरि शर्माबाट पुस्तकको विस्तृत चर्चा सुन्नुहोस्। उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ। Spotify: https://shorturl.at/YyggK Buzzsprout: https://shorturl.at/zfrbF Amazon Music: https://shorturl.at/k9nIm उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। परिकल्पना तथा प्रस्तुती हरि शर्मा स्वर जया लुईंटेल संयोजन तथा उत्पादन मधु आचार्य उकालो संयोजन आमोद प्याकुरेल मल्टिमिडिया निर्माता मनीष पौडेल उत्पादन सहयोगी आयाम संगीत सुकर्मा पुनरुत्थान » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: https://www.facebook.com/ukaalonews X : https://twitter.com/ukaalonews Instagram: https://www.instagram.com/ukaalonews www.ukaalo.com © 2024 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!

    Jan 30, 2025 · 0m

  • Nepali Politics: Retrospect and Prospect | Kitab Charcha

    #kitabcharcha #ukaalo किताब चर्चामा तपाईंलाई स्वागत छ। हरि शर्मा ऋषिकेश शाहद्वारा लिखित पुस्तक "Nepali Politics: Retrospect and Prospect" को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तक नेपालको राजनीतिक इतिहास, विशेष गरी पञ्चायती शासन प्रणाली अभ्यास भएको एक दशक पछाडीको अवस्थाको विश्लेषणमा केन्द्रित छ। यो एपिसोड अघिल्लो अंकको निरन्तरता हो। पञ्चायती व्यवस्थाको विश्लेषण गर्दा ऋषिकेश शाहले राजनीतिक विकासको प्रक्रिया र संकटका विभिन्न पक्षहरूलाई "Crisis and Sequences in Political Development" कै दृष्टिकोणबाट हेर्नुभएको छ। यस पुस्तकले नेपालको राजनीतिक परिदृश्यमा देखिएका संरचनात्मक समस्या, ती समस्याले उत्पन्न गरेको अस्थिरता र सम्भावित समाधानहरूबारे गहिरो दृष्टिकोण प्रदान गर्दछ। अब हरि शर्माबाट "Nepali Politics: Retrospect and Prospect" पुस्तकको चर्चा सुन्नुहोस्। उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ। Spotify: https://shorturl.at/YyggK Buzzsprout: https://shorturl.at/zfrbF Amazon Music: https://shorturl.at/k9nIm उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। परिकल्पना तथा प्रस्तुती हरि शर्मा स्वर जया लुईंटेल संयोजन तथा उत्पादन मधु आचार्य उकालो संयोजन आमोद प्याकुरेल मल्टिमिडिया निर्माता मनीष पौडेल उत्पादन सहयोगी आयाम संगीत सुकर्मा पुनरुत्थान » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: https://www.facebook.com/ukaalonews X : https://twitter.com/ukaalonews Instagram: https://www.instagram.com/ukaalonews www.ukaalo.com © 2024 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!

    Jan 23, 2025 · 0m

  • Crisis and Sequences in Political Development | Kitab Charcha

    #kitabcharcha #ukaalo आजको अंकमा हरि शर्मा, लियोनार्ड बाइन्डरसहित ६ जना लेखकको पुस्तक “Crisis and Sequences in Political Development” को चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकले राजनीतिक विकासलाई एउटा जटिल र बहुआयामिक प्रक्रिया मानेर, यस क्रममा उत्पन्न हुने संकटहरूलाई पाँचवटा प्रमुख समूहमा विभाजन गरेको छ: पहिचान संकट, वैधता संकट, सहभागिता संकट, सघनता संकट र वितरण संकट। यी संकटहरूले राजनीतिक प्रणालीलाई कसरी चुनौती दिन्छन् र तिनको समाधानले समाजलाई स्थिरता र प्रगतितर्फ कसरी अघि बढाउँछ भन्ने विषयमा पुस्तकले गहन अन्तर्दृष्टि प्रदान गर्छ। हरि शर्मा अब समकालीन राजनीतिक विज्ञानको महत्त्वपूर्ण ग्रन्थको रूपमा स्थापित किताब “Crisis and Sequences in Political Development” र यसले राजनीतिक प्रणालीको विकास र संकट समाधानमा प्रस्तुत गर्ने महत्त्वपूर्ण सिद्धान्तका बारेमा चर्चा गर्दै हुनुहुन्छ। उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ। Spotify: https://shorturl.at/YyggK Buzzsprout: https://shorturl.at/zfrbF Amazon Music: https://shorturl.at/k9nIm उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। परिकल्पना तथा प्रस्तुती हरि शर्मा स्वर जया लुईंटेल संयोजन तथा उत्पादन मधु आचार्य उकालो संयोजन आमोद प्याकुरेल मल्टिमिडिया निर्माता मनीष पौडेल उत्पादन सहयोगी आयाम संगीत सुकर्मा पुनरुत्थान » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: https://www.facebook.com/ukaalonews X : https://twitter.com/ukaalonews Instagram: https://www.instagram.com/ukaalonews www.ukaalo.com © 2024 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!

    Jan 14, 2025 · 0m

  • Political Parties: A Sociological Study of the Oligarchical Tendencies of Modern Democracy

    #kitabcharcha #ukaalo किताब चर्चामा तपाईंलाई स्वागत छ। आजको अंकमा हरि शर्मा, रोबर्ट माइकल्सद्वारा लिखित पुस्तक ‘Political Parties: A Sociological Study of the Oligarchical Tendencies of Modern Democracy’को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले राजनीतिक दलहरूको संरचना र तिनीहरूको सत्ताको स्वरूपलाई गहिरो विश्लेषण गरेको छ। माइकल्सले यस पुस्तकमा राजनीतिक दल र अन्य संगठनहरू, चाहे ती कति पनि लोकतान्त्रिक किन नहुन्, अन्ततः सानो सत्ताधारी समूहद्वारा नियन्त्रित हुन्छन् भन्ने आफ्नो प्रसिद्ध Iron Law of Oligarchy प्रतिपादन गर्नुभएको छ। पुस्तकले संगठनात्मक स्थायित्व र सशक्त नेतृत्वको आवश्यकतालाई कसरी सत्ताको केन्द्रीकरणतर्फ लैजान्छ भन्ने विषयलाई स्पष्ट पार्छ। ‘Political Parties’ किताबले आधुनिक लोकतन्त्रमा विद्यमान असमानता, शक्ति-सन्तुलन, र नागरिक सहभागिताका सीमाहरूलाई उजागर गर्दै, पाठकलाई गम्भीर रूपमा सोच्न बाध्य बनाउँछ। हरि शर्मा अब "Political Parties" किताब र आधुनिक लोकतन्त्रमा देखिने सत्ताको केन्द्रीकरणका प्रवृत्तिहरूबारे चर्चा गर्दै हुनुहुन्छ। उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ। Spotify: https://shorturl.at/YyggK Buzzsprout: https://shorturl.at/zfrbF Amazon Music: https://shorturl.at/k9nIm उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। परिकल्पना तथा प्रस्तुती हरि शर्मा स्वर राजन पराजुली निर्माता मधु आचार्य उकालो संयोजन आमोद प्याकुरेल मल्टिमिडिया संयाेजन मनीष पाैडेल संगीत सुकर्मा पुनरुत्थान » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: https://www.facebook.com/ukaalonews X : https://twitter.com/ukaalonews Instagram: https://www.instagram.com/ukaalonews www.ukaalo.com © 2024 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!!!

    Dec 10, 2024 · 0m

  • घामका पाइलाहरू | Ghamka Pailaharu | Kitab Charcha

    #kitabcharcha #ukaalo किताब चर्चामा तपाईंलाई स्वागत छ। आजको अंकमा हरि शर्मा, धनुषचन्द्र गोतामेद्वारा लिखित पुस्तक ‘घामका पाइलाहरू’को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले नेपालको मधेशको ग्रामीण जीवन, मानिसका संघर्ष र सामाजिक परिवेशलाई निकै कलात्मक रूपमा प्रस्तुत गरेको छ। ‘घामका पाइलाहरू’मा गोतामेले ग्रामीण समाजमा मधेशका मानिसको जीविका, आशा, र निराशाका कथालाई चित्रण गरेका छन्। यस पुस्तकमा प्रकृतिसँगको सह-अस्तित्व र जीवनका संघर्षको कथा छ। गौतमको लेखनी सरल तर गहन छ, जसले हरेक पंक्तिमा नेपाली समाजको एउटा कथा प्रस्तुत गर्दछ। हरि शर्मा अब ‘घामका पाइलाहरू’ र यसले चित्रण गरेको ग्रामीण जीवनका कथा र सामाजिक सन्देशबारे चर्चा गर्दै हुनुहुन्छ। उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ। Spotify: https://shorturl.at/YyggK Buzzsprout: https://shorturl.at/zfrbF Amazon Music: https://shorturl.at/k9nIm उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। परिकल्पना तथा प्रस्तुती हरि शर्मा स्वर राजन पराजुली निर्माता मधु आचार्य उकालो संयोजन आमोद प्याकुरेल मल्टिमिडिया संयाेजन मनीष पाैडेल संगीत सुकर्मा पुनरुत्थान » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: https://www.facebook.com/ukaalonews X : https://twitter.com/ukaalonews Instagram: https://www.instagram.com/ukaalonews www.ukaalo.com © 2024 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!!!

    Dec 3, 2024 · 0m

  • छालबाटो | Chhaalbato | Kitab Charcha | Ukaalo

    #kitabcharcha #ukaalo किताब चर्चामा तपाईंलाई स्वागत छ। आजको अंकमा हरि शर्मा रमेश भुसालद्वारा लिखित पुस्तक 'छालबाटो'को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले कर्णाली नदीको उद्गमस्थलदेखि गङ्गासम्म करिब दुई हजार किलोमिटर लामो दूरी छिचोलिएको ४५ दिने यात्राको वर्णन गर्दछ। कैलाश मानसरोवर हुँदै तिब्बतको कर्णाली नदीको शिरदेखि भारतको गङ्गासम्मको यात्रा गरेर भुसालले नदीसँग जोडिएका विभिन्न पात्रहरूको कथा, जलवायु परिवर्तन, बाँध निर्माण र स्थानीय समुदायको जीवनशैलीबारे गहिरो अध्ययन प्रस्तुत गरेका छन्। छालबाटो पुस्तकले नदी र मानिसको जीवनबीचको सम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गर्दै पाठकलाई जलवायु परिवर्तन र वातावरणीय मुद्दाहरूमा सचेत बनाउँछ। यो यात्रा-वृत्तान्तले केवल एक साहसिक यात्रा मात्र नभई सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षहरूको विस्तृत अवलोकन गराउँछ। हरि शर्मा अब 'छालबाटो' र कर्णाली नदीको यात्राको कथा र यसका बहुपक्षीय प्रभावहरूबारे चर्चा गर्दै हुनुहुन्छ। उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ। Spotify: https://shorturl.at/YyggK Buzzsprout: https://shorturl.at/zfrbF Amazon Music: https://shorturl.at/k9nIm उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। परिकल्पना तथा प्रस्तुती हरि शर्मा स्वर जया लुईंटेल निर्माता मधु आचार्य उकालो संयोजन आमोद प्याकुरेल मल्टिमिडिया संयाेजन मनीष पाैडेल भिडियाे सम्पादन सुदीप भाजु छायांकन र अडियो रेकर्डिङ सुदीप भाजु सञ्जीवरत्न शाक्य सहयोगी कृतिक श्रेष्ठ संगीत सुकर्मा पुनरुत्थान » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: https://www.facebook.com/ukaalonews X : https://twitter.com/ukaalonews Instagram: https://www.instagram.com/ukaalonews www.ukaalo.com © 2024 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!!!

    Nov 26, 2024 · 0m